हाम्रो बारेमा
नेपालको ५ नं प्रदेश अन्तर्गत सांस्कृतिक हिसावले धनी जिल्लाको रुपमा रहेको कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १ मालटोल तौलिहवामा यो कार्यालय रहेको छ । कार्यालयको आफ्नो भवन नहुँदा स्थापनाकाल देखि नै भाडाको घरमा कार्यालय संचालन हुँदै आएको छ । न्यून सुविधाका साथ सेवाग्राहिलाई उच्चतम सुविधा दिदै जग्गा धनी र मोही विचको जग्गाको बाँडफाँड हदवन्दि छानविन मोही कायम लगत कट्टा आदि जस्ता कार्यका साथै विभाग तथा मन्त्रालयको प्रत्यक्ष निर्देशनमा प्रचलित कानुनको परिधिभित्र रही कार्य गर्दै आईरहेका छौं ।
कार्यालय प्रमुख
लक्ष्मणप्रसाद चालिसे
खरिदार
मदन प्रसाद पान्डे
खरिदार
दुर्गा प्रसाद चाौधरी
खरिदार
मोती प्रसाद घिमिरे
खरिदार
सूर्य प्रसाद मिश्र
कार्यालय सहयोगी
बोधिराम उपाध्याय
कार्यालय सहयोगी
शुभा शर्मा
कार्यालय सहयोगी
जानकी बानियाँ
कार्यालय सहयोगी
श्रीराम गिरी
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

