मुख्य कार्यहरू
आवश्यक प्रमाण र प्रचलित एेन कानुन बमोजिम
- मोही र जग्गाधनी विच जग्गाको बाँडफाँड गर्ने ।
- मोही लगत कट्टा गर्ने ।
- हदवन्दि छानविन गर्ने ।
- हदवन्दि र लगतकट्टा वा अन्य कुनै माध्यमद्धारा नेपाल सरकारलाई प्राप्त जग्गाको संरक्षण गरी सरकारको स्वामित्वमा प्रमाण पुर्जा बनाउने ।
- हदवन्दिको जग्गा नेपाल सरकारको आदेशानुसार विक्रिवितरण गर्ने ।
- वचत जम्मा गर्ने ।
- विभागद्धारा तोकिएका अन्य कार्यहरु गर्ने ।
कार्यालय प्रमुख
लक्ष्मणप्रसाद चालिसे
खरिदार
मदन प्रसाद पान्डे
खरिदार
दुर्गा प्रसाद चाौधरी
खरिदार
मोती प्रसाद घिमिरे
खरिदार
सूर्य प्रसाद मिश्र
कार्यालय सहयोगी
बोधिराम उपाध्याय
कार्यालय सहयोगी
शुभा शर्मा
कार्यालय सहयोगी
जानकी बानियाँ
कार्यालय सहयोगी
श्रीराम गिरी
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

